चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो । सेन्सर बोर्डले चलचित्रलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने गरि ‘यू सर्टिफिकेट’ दिएको छ । आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने यस चलचित्रमा पुष्प र … Continue reading चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास